घरपरिवार, छिमेकी, साथीभाइ एकै ठाउँमा भेला भई एकअर्कालाई अबिर लगाइर यो चाड मनाईन्छ । तर, केहि समय यता अहिलेका पुस्ताहरुले अबिर बाहेक विभिन्न थरीका रसायनयुक्त रङहरू प्रयोग गर्ने गरेका छन् । जुन, एक दमै हानिकारक छन् ।
यस्ता रसायनयुक्त रङहरू प्रयोग ले छालालाई बिगार्नुका साथै एलर्जी, घाउ, खटिराजस्ता समस्या आउन सक्छन् । साथै, कपाललाई रुखो, फुस्रो, चमकविहीन बनाउँछ।
१. प्रत्यक्ष रङ पर्ने शरीरका अंगहरुमा सनब्लक क्रिम, अनुहारमा मोस्चराइजर वा तेल लगाउनु राम्रो हुन्छ ।
२. घर बाहिर निस्कनु पुर्व कपालमा हल्का तेल प्रयोग गर्नुपर्दछ, यसो गर्दा रङलाई कपाल बाट सजिलै हटाउन सकिन्छ ।
३. साथै, कपालमा स्काफ वा पातलो कपढा ले ढाकेर रङ खेल्न जान पनि उपयुक्त हुन्छ । सो गर्दा रसायनयुक्त रङ बाट कपाल धेरै मात्रामा बचावट हुन्छ । साथै रङलाई हटाउन पनि सजिलो हुन्छ ।
४. सफा पानि ले राम्रो सँग धुनु पर्दछ, साथै हलुका क्लिजिङ, फेसवास वा सेम्पु गर्नु पर्दछ। यसो गर्दा छाला फुस्रो हुनबाट जोगाउनुका साथै सुन्दरतामा धेरै मात्रामा ह्रास आउदैन।
घरपरिवार, साथीभाइ लाई जानकारीको लागी शेयर गरौ।

छाला र कपाललाई कसरि जोगाउन सकिन्छ त? केहि तरिका...

होली सब्य त भव्य मनाउ!!!
3 comments
Warning!! SPAM has been detected!
Warning!! SPAM has been detected!
Warning!! SPAM has been detected!
EmoticonEmoticon