Tuesday, March 19, 2019

होली खेल्नु पुर्व अपनाउनु पर्ने केही जरुरी सावधानीहरु...

होली खेल्नु पुर्व अपनाउनु पर्ने केही जरुरी सावधानीहरु...

Have a safe holi, होली खेल्नु पुर्व अपनाउनु पर्ने केही जरुरी सावधानीहरु... सावधानीहरु...

१. रङ खेल्दा आँखा, कान वा अन्य संवेदनशील अंग जोगाऔं ।
२. रसायनयुक्त रङहरूको प्रयोग ले क्यान्सरसमेत हुनसक्छ, हानिकारक र रसायनयुक्त रङहरूको प्रयोग नगरौ ।
३. आफु जानकार घरपरिवार, छिमेकी वा साथीभाइ सँग मात्र होली खेलौ, अपरिचित सँग जबर्जर्ती नगरौ।
४. घरको छट वा सवारी गुडने बाटोमा होली खेल्दा विषेश ध्यान दिउ।
५. मदिरा वा अन्य मादक पदार्थ प्रयोग गरि होली नखेलौ।

 घरपरिवार, साथीभाइ लाई जानकारीको लागी शेयर गरौ। 
 होली सब्य त भव्य मनाउ!!!


EmoticonEmoticon